Date

सोम, माघ २८, २०८१
Mon, February 10, 2025

मिर्मिरे लघुवित्तको एफपिओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

मिर्मिरे लघुवित्तको एफपिओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं, २४ असार । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको एफपिओमा निष्काशन ताथ विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । मिर्मिरे लघुवित्तको बनेपास्थित रजिष्टर्ड कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई जिम्मेवारी दिइएको हो ।

एसबिआई मर्चेण्टको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x