Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कामना सेवा र रेमिट टुबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

कामना सेवा र रेमिट टुबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

काठामाडौं, २४ असार । कामना सेवा विकास बैंक लिमिटेड र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई र रेमिट टु नेपालका महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले ग्राहलाई सहज रुपमा विप्रेषण सुविधा लिन सहयोग पुग्ने बैंकको अपेक्षा छ । हाल बैंकले १२४ वटा शाखा कार्यालय र ६६ वटा एटीएममार्फत सेवा दिँदैआएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x