Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

इसेवा मनि ट्रान्सफर र रेमिटलिबीच डिजिटल रेमिट्यान्स् सम्झौता

इसेवा मनि ट्रान्सफर र रेमिटलिबीच डिजिटल रेमिट्यान्स् सम्झौता

काठमाडौं, २५ असार । डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनि ट्रान्सफर रेमिटलि (यूएसए) र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु गर्ने सम्झौता भएको छ। यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सक्ने जनाइएको छ ।

साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ । इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु मूख्य उद्धेश्य रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x