Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सनराइज बैंकद्वारा एकै दिन ४ शाखा र १ विस्तारित काउन्टर थप

सनराइज बैंकद्वारा एकै दिन ४ शाखा र १ विस्तारित काउन्टर थप

काठमाडौं, २८ असार । सनराइज बैंकले एकैं दिन ४ शाखा र १ विस्तारित काउन्टर थप गरेको छ। बैंकले काठमाडौंको कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र ललितपुरको हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।

आज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले डिजिटल माध्यमबाट ति शाखाहरुको उद्घाटन गरेका हुन ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बताइएको छ।

हालसम्म सन््राइज बैंकले १ सय ३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १ सय ६० वटा एटिएम मार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x