Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फस्ट माईक्रो फाइनान्सको कामु सीईओमा पन्त

फस्ट माईक्रो फाइनान्सको कामु सीईओमा पन्त

काठमाडौं, ३१ असार । फष्ट माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकारय प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कम्पनीलका सहायक प्रमुख कार्यकारी अधिकृत दानराज पन्तलाई दिइएको छ । आज बसेको लघुवित्त सञ्चालक समितिको १६६ औं बैठकले साउन १ गतेबाट लागु हुने गरी पन्तलाई जिम्मेवारी दिइएको हो ।

पन्त ११ वर्षदेखि लघुवित्तमा कार्यरत छन् ।

हाल लघुवित्तमा कार्यरत प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यवधि आजबाट समाप्त हुँदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x