Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मौद्रिक नीतिबाट पर्यटन व्यवसायी उत्साहित छन् : भवि शर्मा (भिडियो सामग्री)

मौद्रिक नीतिबाट पर्यटन व्यवसायी उत्साहित छन् : भवि शर्मा (भिडियो सामग्री)

काठमाडौं, ३ साउन । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित पर्यटन व्यवसायीहरुले मौद्रिक नीतिले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिले ऋणको साँवा र किस्ता तिर्ने समय थपेकोमा पर्यटन व्यवसायीले स्वागत गरेका छन्। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्मासँग लिएको मौद्रिक नीति प्रतिक्रिया :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x