Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

फर्स्ट माइक्रोफाइनान्सले गत वर्ष १३ करोड ९७ लाख नाफा कमायो

फर्स्ट  माइक्रोफाइनान्सले गत वर्ष  १३ करोड ९७ लाख नाफा कमायो

काठमाडौं, ४ साउन । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६–०७७ मा खुद नाफा बढाएको छ। संस्थाले गत वर्ष नाफा ५.४७ प्रतिशतले १३ करोड ९७ लाख रुपैयाँ पुर्याएको जानकारी दिएको छ । अघिल्लो वर्ष १३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा बृद्धि भएको छ। असार मसान्तसम्म खुद ब्याज आम्दानी ५.५१ प्रतिशतल सञ्चालन नाफा ३.८० प्रतिशतले बढाएर क्रमश २२ करोड ४१ लाख रुपैयाँ र २१ करोड ७९ लाख रुपैयाँ पु¥याएको छ।

त्यस्तै, चुक्ता पुँजी ८० करोड ७ लाख ४१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड ७९ लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x