Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बिजीमलमा सुरु भयो विन्टर मेगा सेल, ५० प्रतिशतसम्को छुट

बिजीमलमा सुरु भयो विन्टर मेगा सेल, ५० प्रतिशतसम्को छुट

काठमाडौं, २८ माघ । काठमाण्डौंको गोगंबुस्थित नयाँबसपार्कमा रहेकोे बिजीमलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्नवस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । भ्यालेण्टाइन डेकोअवसरमाग्राहले आकर्षक अफर समेत पाउने छन् ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्यवस्तु उपलब्ध गराउन ‘विन्टर मेगा सेल’ को आयोजनागरिएको मेलाका संयोजक हिरामणि तिमल्सिनाले बताए । जाडो मौसम तथा भ्यालेण्टाइन डेलाई लक्षितगरि फेब्रुअरी ९ देखि सुरु भएको ‘विन्टर मेगा सेल’फेब्रुअरी २४ तारिखसम्मसञ्चालनहुनेछ । सेलअवधिमाग्राहकहरुले दैनिक रुपमाआश्चर्यजनकउपहार समेत प्राप्तगर्न सक्ने मलकानिर्देशक राजु गिरीले बताए । यसका लागि कम्तीमा ५ सय रुपैंयाको सामानखरिद गर्नु पर्नेछ । गिरीकाअनुसार हरेक सामानको खरिदमा ५० प्रतिशतसम्मको छुटको व्यवस्थागरिएको छ ।

मलले यस अवधिमाविभिन्न घरायसीविद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ताचप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्रीलगायतमलमाउपलब्धविभिन्न सामाग्रीको खरिदमायस्तो छुटको व्यवस्था गरेको हो । यसका साथै सेल अवधिभर मेलामासामानखरिद गर्ने ग्राहकहरुले दैनिक रुपमासिनेमाको टिकट, लन्चकुपन, शपिगं भौचर लगायतकाउपहार पाउने छन् । यसका साथै ५० हजार रुपैंया बराबरको स्मार्टफोन जित्ने अवसर पनिउनीहरुले पाउने छन् ।

भ्यालेण्टाइन डेको अवसरमालाइभम्यूजिकतथाभ्यालेण्टाइन डेकोर लगायतकाकार्यक्रमहरु आयोजनाहुने छन् । यसका साथै सेल अवधिभरी कन्सर्टलाई निरन्तरतादिंदै फेस पेन्टिगं लगायतकामनोरञ्जनात्मककार्यक्रमहरु पनि सञ्चालनहुने छन् ।

मलमाविभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइलशोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x