Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन सिमापार वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि मतदान

हिमालयन सिमापार वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि मतदान

काठमाडौं, २८ माघ । चीनसँग व्यापार गर्ने नेपाली व्यवसायीहरुको साझा संस्था हिमालयन सिमापार वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज बिहान १० बजे देखि सुरु भएको मतदान बेलुँकी ५ बजे सम्म चल्ने छ ।

संघको नयाँ नेतृत्वका लागि बच्चु पौडेल र अमृतकुमार खड्का प्यानल सहित चुनावी मैदानमा छन् । अध्यक्षका प्रत्यासी दुबैले विनाशकारी भूकम्प पछि बन्द तातोपानी नाका संचालनमा ल्याउने र केरुङ नाकालाई व्यवस्थित बनाउने लगायत अन्य व्यवसायीक समस्या समधान गर्नु आफ्नो प्रमुख एजेन्डा भएको बताएका छन् । हाल संघको ८ सय ६४ मतदाता रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x