Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

विपत्‌मा परी मृत्यु भएका परिवारलाई सरकारले दुई लाख उपलब्ध गराउने

विपत्‌मा परी मृत्यु भएका परिवारलाई सरकारले दुई लाख उपलब्ध गराउने

काठमाडौं, १५ साउन । सरकारले बाढी, पहिरोजस्ता विपत्‌मा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

उक्त रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *