Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय संग्रहालयमा सुकुन्दाको प्रदर्शनी हुदैं

राष्ट्रिय संग्रहालयमा सुकुन्दाको प्रदर्शनी हुदैं

काठमाडौं,२९ माघ । राष्ट्रिय संग्रहालय, छाउनीले आफ्नो ७९ औं स्थापना दिवसको अवसर पारेर आउँदो फागुन ३ गते सुकुन्दा प्रदर्शनी आयोजना गर्दैछ ।

सुकुन्दा प्रदर्शनीमा लोकवाजा संग्रहालय बज्रकला समुह तथा ज्यापू समाजका विविध सांस्कृतिक झाँकी प्रर्दशनी लगायतका विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयेजना गरिने राष्ट्रिय संग्राहलयका नायब सुब्बा राजेश परियारले जानकारी दिए । त्यस्तै राष्ट्रिय संग्राहालयमा रहेका विभिन्न कला–सम्पदा भाग एक पुस्तकको विमोचन पनि गरिने छ । प्रदर्शनी अवलोनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x