Date

शुक्र, बैशाख २८, २०८१
Fri, May 10, 2024

एशियन लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रेष्ठलाई

एशियन लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं, २१ साउन । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई दिइएको छ । गत मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अर्काे व्यवस्था नभएसम्मका लागि बुधबार (आज) देखि लागु हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

श्रेष्ठ विगत १३ वर्षदेखि एशियन लाइफमा कार्यरत छन् । उनीले विभागीय प्रमुखका रुपमा
कम्पनीमा पवेश गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको साउन २० गते (हिजो) देखि २ कार्यकाल पुरा भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x