Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया ब्यालेन्ष्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डद्वारा प्रतिफल घोषणा

एनआईसी एशिया ब्यालेन्ष्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डद्वारा प्रतिफल घोषणा

काठमाडौं, २७ साउन । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ब्यालेन्ष्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल घोषणा गरेका छन् । यी दुवै योजनाले आर्थिक वर्ष २०७६÷७७ को प्रतिफल घोषणा गरेका हुन् । योजना व्यवस्थापक एनआईशि एशिया क्यापिटलको साउन २६ गतेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीलाई करसहित १२ प्रतिशत र एनआईसी एशिया ब्यालेन्ष्ड फण्डका इकाइधनीलाई करसहित ८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो । उक्त प्रतिफल प्रयोजनका लागि बुक क्लोजको सूचना भने पछि प्रकाशित गरिने जानकारी कम्पनी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x