Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गत वर्ष नेकोको नाफा ३०.५१ प्रतिशतले बृद्धि

गत वर्ष नेकोको नाफा ३०.५१ प्रतिशतले बृद्धि

काठमाडौं, ३ भदौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६–०७७ मा ४४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही वर्षको तुलनामा ३०.५१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १०.९१ प्रतिशतले बढेर एक अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, २ अर्ब ७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सको जगेडा कोषमा ५२ करोड ४४ लाख रुपैयाँ र बीमा कोषमा ८३ करोड १६ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x