Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला

महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला

काठमाडौं, ६ फागुन । नेपाल हस्तकला महासं३द्वारा नेपाल सरकार वा०िाज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्४न केन्द्रको सहयोगमा आयोजित महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य बस्तु मेला २०७४ राजधानीकोे त्रिदेवी मन्दिर परिसर, त्रिदेवीमार्ग, ठमेलमा शुरु भएको छ ।

उक्त मेला फागुन द्ध देखि ट गतेसम्म संचालनमा रहने ५ । मेला मार्फत लघु घरेलु तथा साना उद्योग संचालन गरिरहेका महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुको करिब २० वटा स्टलहरु मार्फत हस्तकलाका सामाग्रीहरु र प्राकृतिक रसाजन्य हस्तकलाका सामाग्रीहरु प्रर्दशन तथा बिकी्र गरिने छन् । महासंघले लघु घरेलु तथा साना महिला उद्यमीहरुलाई प्रोत्साहन प्रदान गर्न र ती उद्यमीहरुबाट उत्पादिन स्थानीय प्राकृतिक रेसा वस्तुहरुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं १२ वडा कार्यालयद्वारा संचालन गरिएको तालिमबाट बनाइएका हातेकागजका सामान प्रदर्शन गर्न निशुल्क काउन्टरको व्यवस्था गरेको छ ।

सो मेलामा केराको रेसाबाट बनाइएका वस्तुहरु, अलैचीको रेसाबाट बनाइएका वस्तुहरु, गरगहना, फेल्टका वस्तु र हाते कागजका सामानहरुका साथै पोतेजन्य वस्तु र कपडाका सामानहरुको प्रदर्शनी गरिने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x