Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वोमी लघुवित्त र ग्रामिण स्वयंसेवकबीच मर्जरसम्बन्धी सम्झौता, शेयर कारोबार रोक्का

वोमी लघुवित्त र ग्रामिण स्वयंसेवकबीच मर्जरसम्बन्धी सम्झौता, शेयर कारोबार रोक्का

काठमाडौं, २८ भदौ । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ । यी दुई लघुवित्तबीच गत शुक्रबार मर्जरमा जाने सम्झौता भएको हो । मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ।

केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुलाई समेत मर्जरको लागि प्रोत्साहन गरेपछि पछिल्लो समय लघुवित्त कम्पनीहरुमा मर्जरको लहर चलेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x