Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

टीएमएसमा आउँने समस्या रोकिएन, आइतबार पनि शेयर कारोबार रोक्का

टीएमएसमा आउँने समस्या रोकिएन, आइतबार पनि शेयर कारोबार रोक्का

काठमाडौं, २८ भदौ । आइतबार शेयर बजार खुलेको केही समयपछि नेप्से कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा समस्या देखिएको छ । नेप्सेले कारोबार प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाललाई कारोबार रोक्का राखेको छ ।

समस्या समाधानका लागि प्रयास भईरहेको नेप्सेले जनाएको छ । कारोबार सुचारु कति बेर पछि हुन्छ भन्ने नेप्सेले यकिन गरेको छैन । गत साताको बिहीबार पनि टीएमएसमा समस्या आएपछि दुई घण्टा कारोबार अवरुद्ध भई साँझ ५ बजेसम्म कारोबार खुल्ला गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x