Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक असोज ८ गते

सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक असोज ८ गते

काठमाडौं, २ असोज । सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक यही असोज ८ गते हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता भर्चुअल माध्यमबाट बैठक गर्न लागिएको हो ।

नेपाल सार्क अध्यक्ष राष्ट्र भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने छन् । बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।

गत बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक बसेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x