Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हवाई कम्पनीले ट्राभल र ट्रेकिङ कम्पनीले गर्ने कार्य गरेको नाट्टा र टानको आरोप

हवाई कम्पनीले ट्राभल र ट्रेकिङ कम्पनीले  गर्ने कार्य गरेको नाट्टा र टानको आरोप

काठमाडौं, ७ असोज । हवाई कम्पनीहरुले ट्रेकिङ र ट्राभल कम्पनीले गर्ने कार्य गरेको भन्दै नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले विरोध जनाएका छन् । ट्राभल र ट्रेकिङ कम्पनीको व्यवसाय माथि हस्तक्षेप गरेर केही हवाइ कम्पनीहरुले प्याकेज सार्वजनीक गरेकाले त्यस्तो कार्य नगर्न यी दुई संस्थाले आग्रह गरेको हुन ।

सबैले आ–आफ्नो उद्धेश्य अनुरुप कार्य गर्ने र कसैले पनि कसैको व्यवसाय माथि हस्तक्षेप गरेर काम नगर्न टानका अध्यक्ष खुमबहादुर सुवेदी र नाट्टाका अध्यक्ष अच्यूत गुरागाईले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आफ्नो क्षेत्राधिकार भित्र रहेर स्वच्छ व्यवसायको प्रवद्र्धन गर्न पनि हवाई कम्पनीहरुलाई आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x