Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

महालक्ष्मी विकास बैंकको १०३ औैं शाखा गोलबजारमा

महालक्ष्मी विकास बैंकको १०३ औैं शाखा गोलबजारमा

काठमाडौं, ९ असोज । महालक्ष्मी विकास बैंक लिमिटेडले सिराहाको गोलबजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय शुक्रबारबाट सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको हो ।

बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्य लिएको बताइएको छ । हाल बैंकले १०३ वटा शाखा कार्यालयबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएकोे जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x