Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक पोल हस्तान्तरण

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक पोल हस्तान्तरण

काठमाडौं, १३ असोज । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक पोलहरु हस्तान्तरण गरेको हो। यस अघि पनि बैंकले गत बैशाखमा ट्राफिक जनचेतना जगाउँनका निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x