Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगद रहित सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगद रहित सेवा सम्झौता

काठमाडौं, १५ असोज । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एड्भान्स मेडिसिन (ह्याम्स)बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा.जोतिन्द्र शर्माले हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सीमासम्म ह्याम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औषाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x