Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से परिसूचक १३ अंक घट्यो, २ अर्ब ३९ करोडभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक १३ अंक घट्यो, २ अर्ब ३९ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, २५ असोज । आइतबरा नेप्से परिसूचक १३.३७ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १५७६.२७ विन्दुमा झरेको हो । त्यस्तै आज २ अर्ब ३९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

९२ लाख ८१ हजार ४७८ कित्ता सेयर खरिदबिक्री भएको छ । फाइनान्स बाहेक अरु समूहका सूचक घटेको छ । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ८६.३७ अंकले तल झरेको छ । वाणिज्य बैंक समूहको सूचक १०.५ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x