Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभु लाइफद्वारा आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन

प्रभु लाइफद्वारा आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन

काठमाडौं, २५ असोज । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । कम्पनीले ६० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन पश्चात चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x