Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

सिद्धार्थ क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने

सिद्धार्थ क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, २६ असोज । सिद्धार्थ क्यापिटलको नवौं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । सो सभामा कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै सभामा गत आर्थिक वर्ष २०७६–०७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका एजेन्डामा माथि पनि छलफल हुनेछ । चालू वर्ष २०७७–०७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x