Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मेगा बैंकको शेयर लिलामीको बोलपत्र बिहीबार खोलिने

मेगा बैंकको शेयर लिलामीको बोलपत्र बिहीबार खोलिने

काठमाडौं, २८ असोज । मेगा बैंकको १८ लाख ४० हजार ७ सय ३९.६३ कित्ता शेयर लिलामीको बोलपत्र यसैसाताको बिहीबार खोलिने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको जानकारी दिइएको छ ।

बाँडफाँट अनलाइन प्रणालीबाट हुने छ । बैंकले गत असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३ सय ९४.६३ कित्ता गरि कुल १८ लाख ४० हजार ७ सय ३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x