Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

एनआईसी एशिया बैंकका ग्राहकलाई सामान गरिद गर्दा ५० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई सामान गरिद गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं, २८ असोज । एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गरि ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकले दशैं, तिहार, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना ल्याएको हो ।

कार्तिक १ देखि मसिंर ५ गतेसम्म लागु हुने सो योजनामा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरमार्फत किनमेल गर्दा छुट तथा नगद फिर्ता पाइने छ । योजना अन्तर्गत गरिएको किनमेलको भुक्तानी बैंकको डिजिटल बैंकिङ्ग मार्फत गर्दा छुट र नगद फिर्ता पाइने छ ।

योजनामा मोबाइल बैंकिङ्ग, डेबिट क्रेडिट कार्ड तथा डिजिटल माध्यमबाट भुक्तानी गर्दा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सकिने छ ।
हाल बैंकले ३२७ शाखा कार्यालयहरू, ४६९ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *