Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरे

नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरे

काठमाडौं, २९ असोज । मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पौडेललाई अर्थ, श्रेष्ठलाई शहरी विकास र लीलानाथलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x