Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अर्थमन्त्री पौडेलले पदभार ग्रहण गरे

अर्थमन्त्री पौडेलले पदभार ग्रहण गरे

काठमाडौं, २९ असोज । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए लगतै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

कोरोना संक्रमणका कारण मन्त्रालयका सिमित कर्मचारीहरुले मात्र उनलाई स्वागत गरेका थिए ।

मन्त्री पौडेलले पहिलो निर्णयमा विश्व बैंकसँग २० करोड ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x