Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

कुमारी बैंकले २० औं साधारण सभा मंसिर २९ मा

कुमारी बैंकले २० औं साधारण सभा मंसिर २९ मा

काठमाडौं, ७ मंसिर । कुमारी बैंकको २०औं वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.८५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३.१५ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव साधारण सभामा पेश गरिने छ । साधारण सभाका प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *