प्राइम लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा
काठमाडौं, १४ मंसिर । प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५र७६ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रप्त गर्ने छन् ।