Shangrila

स्वरोजगार लघुवित्तद्वारा १३.९७ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं, १४ मंसिर । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्तापूँजीको १३.९७१५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी ३४ करोड १६ लाख १२ हजार ११२ रुपैयाँको १३.२७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६९८५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारितपश्चात लगानीकर्ताले प्राप्त गर्ने छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *