Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाली बजारमा सुजुकीको इन्टुडर मोटरसाइकल, बजार मूल्य ३ लाख १० हजार

नेपाली बजारमा सुजुकीको इन्टुडर मोटरसाइकल, बजार मूल्य ३ लाख १० हजार

काठमाडौं, १६ फागुन । नेपालका लागि सुजुकी मोटरसाइकलको अधिकृत विक्रेता भिजी अटोमोबाइल्सले सुजुकीको नयाँ बाइक ‘इन्टुडर’ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार १५० सीसीको बाइक सार्वजनिक गरेको हो ।

बाइकमा एम १८ सय आर स्टाइलको हेडलाइट, डिजिटल मिटर, एबीएस प्रणाली जडानलगायतको विशेषता रहेको कम्पनीले जनाएको छ । सो बाइकको बजार मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x