Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल बंगलादेश बैंकको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव

नेपाल बंगलादेश बैंकको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं, १६ मंसिर । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको हिजो (सोमबार) बसेको बैठकले चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.४२ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात शेयरधनीले प्राप्त गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x