फस्र्ट माइक्रोफाइनान्सको हकप्रद बिक्री खुला

काठमाडौं, फागु्न १८ । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले आजबाट २ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गरेको छ । थोक लघुवित्त कम्पनीले आव २०७४।७५ सम्म चुक्ता पुँजी ६० करोड रुपियाँ पु¥याउनुपर्ने राष्ट्र बैंकको प्रावधान बमोजिम कम्पनीले २२ करोड ८१ लाख ३१ हजार ३ सय रुपियाँ बराबरको २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
फागुन १८ गतेबाट खुला रहेको कम्पनीको हकप्रद शेयरको लागि चैत्र २३ गतेसम्म आवेदन दिन सकिने शेयर निष्काशक तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *