नेपाल लाइफको नयाँ अध्यक्षमा सांघाई

काठमाडौं, १८ फागुन । नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष रमेश गुप्ताले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृति गरेको छ । कम्पनीको फागन १८ गते बसेको सञ्चालक समिति बैठकले गोविन्दलाल सांघाईलाई नयाँ अध्यक्षमा चयन गरेको छ ।
कम्पनीले गत वर्षको कमाइबाट ४२५ बोनस सेयर र २८।५३५ नगद लाभांश दिने निर्णय गरेको हो । यसआधारमा, नेपाल लाइफले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनसका लागि र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *