Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

लोक गायक गन्धर्बको उपचारका लागि कामना सेवा विकास बैंकको ५० हजार सहयोग

लोक गायक गन्धर्बको उपचारका लागि कामना सेवा विकास बैंकको ५० हजार सहयोग

काठमाडौं, २१ मंसिर । कामना सेवा विकास बैंकले लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गन्धर्बको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

सहयोग स्वरुपको चेक बैंकका प्रदेश नं १ काप्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका हुन ।

गन्धर्ब पछिल्लो समय मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट पिडित छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x