Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

गोल्डेन डायमन्ड ज्वेलरी मेला फागुन २३ देखि

गोल्डेन डायमन्ड ज्वेलरी मेला फागुन २३ देखि

काठमाडौं, १८ फागुन । १०८ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा फागुन २३ गतेदेखि ललितपुरमा गोल्डेन डायमन्ड ज्वेलरी मेला हुने भएको छ। गोल्डेन डायमन्ड ज्वेलरीको आयोजनामा हुन लागेको सो मेलामा सुन तथा हिराका आर्कषक गहनाहरु प्रदर्शनीमा राखिने छ ।

यस मेलाले नेपालको रोजगारीको क्षेत्र मध्ये सुन चादी र हिराका गरगहना बनाउने कार्यलाई प्रवद्धन गर्ने विश्वास रहेको छ। ५ दिन सम्म चल्ने सो मेलामा पाँच हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा गहना खरिदमा २५ प्रतिसत छुटको व्यवस्था गरीएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *