Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निरन्तर ओरालो लाग्दै सुनको भाउ

निरन्तर ओरालो लाग्दै सुनको भाउ

काठमाडौं, २४ मंसिर । बुधबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँका कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको भाउ तोलाको ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन तोलाको ९४ हजार १ सय रुपैयाँ, तेजावी सुन तोलाको ९३ हजार ६ सय ५० सय रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x