Shangrila

निरन्तर ओरालो लाग्दै सुनको भाउ

काठमाडौं, २४ मंसिर । बुधबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँका कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको भाउ तोलाको ९२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन तोलाको ९४ हजार १ सय रुपैयाँ, तेजावी सुन तोलाको ९३ हजार ६ सय ५० सय रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ थियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *