Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २६ मंसिर । लगातार दुई दिन घटेको सुनको मूल्य आज (शुक्रवार) भने स्थिर रहेको छ । साताको अन्तिम कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको हो । सुनको मूल्यमा बुधवार रू. ७०० र बिहीवार रू. ९०० ले ह्रास आएको थियो ।
शुक्रवार छापावाला सुनको प्रतितोला मूल्य रू. ९२ हजार ५०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै तेजाबी सुन प्रतितोला रू. ९२ हजार ०५० मा कारबोर भइरहेको छ । शुक्रवार चाँदीको मूल्यमा घटबढ भएको छैन । यस दिन चाँदीको मूल्य प्रतितोला रू. १ हजार २०० रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *