Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिनर्जी पावरले पुस २२ मा एकै पटक तीनवर्षको साधारण सभा गर्ने

सिनर्जी पावरले पुस २२ मा एकै पटक तीनवर्षको साधारण सभा गर्ने

काठमाडौं, १ पुस । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको १२औं, १३औं र १४औं वार्षिक साधारण सभा यही पुस २२ हुने भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४–७५, २०७५–७६ र २०७६–७६ को वार्षिक प्रतिवेदन गरी पारित गर्ने छ ।

साथै चालू आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण समेत गर्ने जानकारी दिईको छ।

सभाको विशेष प्रस्तावमा ४. ७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x