Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

काठमाडौं, ३ पुस । स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ वृद्धि भएको हो । आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खदिर विक्री भई रहेको छ भने तेजावि सुन प्रतितोला ९३ हजार ८५० रुपैयाँमा खदिर विक्री भइरहेको छ ।

छापावाला सुन हिजो प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी मूल्य पनि वृद्धि भएको छ । हिजो प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २८० रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x