Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रधानमन्त्री ओलद्वारा वैशाख २३ गते आमचुनाव गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव

प्रधानमन्त्री ओलद्वारा वैशाख २३ गते आमचुनाव गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै वैशाख २३ गते आमचुनाव गर्ने प्रस्तावसमेत गरेका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर निर्वाचनबारे प्रस्ताव राखेका हुन् ।

२०७८ वैशाख २३ वा वैशाखभित्रै आम चुनाव गर्ने प्रस्ताव राष्ट्रपति समक्ष प्रधानमन्त्रीले राखेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x