Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य एकै दिन प्रतितोला ११०० रुपैयाँ बढ्यो

सुनको मूल्य एकै दिन प्रतितोला ११०० रुपैयाँ बढ्यो

काठमाडौं, २१ पुस । स्थानीय बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ११०० रुपैयाँ वृद्धि भएको छ । सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार (आज) प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम भएको छ ।

त्यस्तो आज चाँदीको मूल्य १० रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा खरिद विक्री भइरहको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x