Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टमा माछापुच्छ्रे बैंका ग्राहकले १० प्रतिशत छुट पाउने

गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टमा माछापुच्छ्रे बैंका ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौं, २३ पुस । गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टले माछापुच्छ्रे बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने भएका छन् ।


बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसैगरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

बैंकका ग्राहकहरूले उक्त छुट पाउनका लागि बैंककै डेबिट÷क्रेडिट कार्ड तथा क्यूआर प्रयोगगरि बिल भुक्तानी गर्नुपर्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *