Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चयन

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चयन

काठमाडौं, २७ पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघमा माणिकरत्न शाक्य सर्वसम्मत भयन भएका छन् ।

हिजो सम्पन्न महासंघको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली चयन भएका छन् । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु छन् । एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी चयन भए भने महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्वयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्मा चयन भएका छन् ।

महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने व्यवस्था अनुसार नै सवै पदमा निर्विरोध चयन गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x