Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

केएलमोबाइल मेला सम्पन्न, बाइवान गेट वानफ्री र एक्सचेञ्ज अफर कायमै

केएलमोबाइल मेला सम्पन्न, बाइवान गेट वानफ्री र एक्सचेञ्ज अफर कायमै

काठमाडौं, २४ फागुन । केएल मोबाइल हबले सञ्चालन गरेको मोबाइल मेला बुधबारदेखि सकिएको छ । अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्य सहित हबले फागुन १ गतेदेखि मोबाइल मेलाआयोजना गरेको थियो । मेला सकिएपनि २ वटा अफरहरुलाई भने मोबाइलहबले निरन्तरतादिएको छ ।

मोबाइल मेलाले अपेक्षाअनुसार सफलता पाएको मोबाइलहबले बताएको छ । मेलामा देखिएको सेवाग्राहीको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमगरिने हबका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मोबाइल मेला सकिएपनि केही समयसम्म एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर सञ्चालन भैरहने छ ।

त्यसै गरी मोबाइल एक्सचेञ्ज अफरलाई पनि केही समयका लागि निरन्तरता दिइएको ग्लाइडरले बताए । ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनिमुल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् ।फागुन १६ गतेसम्म चल्ने भनिएको मेला सेवाग्राहीको चापका कारण एक साता पछिसम्म सञ्चालन गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x