Date

शनि, कार्तिक १५, २०८२
Sat, November 1, 2025

चन्द्रागिरि हिल्सको आइपीओ भर्नेहरुलाई केवलकारमा २५ प्रतिशत छुट

चन्द्रागिरि हिल्सको आइपीओ भर्नेहरुलाई केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं, १ माघ । चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिने सबैले अब चन्द्रागिरि केबुलकारको टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वासलाई मध्येनजर गर्दै उक्त् छुटको व्यवस्था गरेको हो ।

कम्पनीले उक्त योजना सार्वजनिक गरेको छ ।

उक्त छुट पाउनका लागि आवेदनकर्ताले सेयरमा आवेदन दिएको कुनै न कुनै प्रमाण देखाएको आधारमा छुट पाउने छन् । उक्त योजना माघ ५ गतेदेखि १ बर्षसम्मका लागि लागु हुने छ ।

Image may contain: text

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *