Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

शनिबार एनआईबिएल एस क्यापिटलको ग्राहक सेवा काउन्टर खुला रहने

शनिबार एनआईबिएल एस क्यापिटलको ग्राहक सेवा काउन्टर खुला रहने

काठमाडौं, २ माघ । एनआईबिएल एस क्यापिटलले शनिबार (भोली) आफ्नो ग्राहक सेवा काउन्टर खुला राख्ने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सार्वजनिक गरेको साधारण शेयर (आईपीओ)लाई मध्यनजर गर्दै क्यापिटलले बिहान १० बजेदेखि २ बजेसम्म काउन्टर सेवा खुला गर्न लागेको हो ।

उक्त दिन क्यापिटलले हितग्राही (डिम्याट) खाता खोल्ने, नविकरण गर्ने र मेरो शेयर दर्ता तथा नविकरण गर्ने काम हुने कम्पनीले जनाएको छ ।

Image may contain: text that says 'मिति २०७७-१०-०३ गते शनिवार ग्राहक सेवा काउन्टर खुला रहने बारे सुचना नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) को यही मिति २०७७-१०-०२ देखि भइरहेको सार्वजनिक निष्काशनलाई मध्यनजर राखी यस एनआईबिएल एस क्यापिटल लिमिटेडले मिति २०७७-१०-०३ गते शनिवार एक दिनका लागि विहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म डिम्याट (Demat) सेवा सम्बन्धि कार्य गर्न लागिएको जानकारी गराइन्छ उक्त दिन निम्न बमोजिम सेवाहर मात्र प्रदान गरिने व्यहोरा समेत अवगत हितग्राही खाता खोल्न नविकरण मेरो शेयर दर्ता नविकरण NIBL ACE CAPITAL Managing shares. Managing investments.'

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *