Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड

काठमाडौं, ४ माघ । नेपाल मैदा संघको २२औं वार्षिक साधारण सभाले कुमुद कुमार दुगडलाई आगामी २ वर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन ग¥यो । उक्त सभा माघ २ गते शुक्रवार काठमाडौंमा सम्पन्न भएको थियो । सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतीय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।
अध्यक्ष दुगड विगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका छन् । सभाले संघको नयाँ नेतृत्वका लागि पुनः उनलाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x